सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पाकिस्तान : नयाँ सरकार गठनको प्रतीक्षा अन्त्य हुँदै, नवाज र बिलावलको पार्टीबिच अन्तिम सहमति

इस्लामाबाद । पाकिस्तानमा विवादित निर्वाचनपछि नयाँ सरकार गठनको प्रतीक्षा अन्त्य हुन लागेको छ । दुई प्रमुख दलले नयाँ सरकार गठनको औपचारिक घोषणा गरेका हुन् । पाकिस्तान पिपुल्स पार्टी (पीपीपी)...