शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

किसानले किन मन पराउँछन् हाइब्रिड जात ?

काठमाडौँ । नेपालमा पछिल्लो समय कृषि बालीको बढी उत्पादन दिने बिउप्रति किसानको आकर्षण बढ्दो छ । स्थानीय तथा लोकल बिउको तुलनामा बढी उत्पादन दिने, छनौटको विकल्प धेरै हुने भएकाले हाइब्रिड...