काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा निर्विरोध निर्वाचित भएकी नेपाली कांग्रेसकी संसद् ईश्वरीदेवी न्यौपानेको शपथ बुधवार ४ बजे हुने भएको छ । संघीय संसद् सचिवालयले दिउँसो...