काठमाडौँ । वित्तीय शोषणविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका लघुवित्त पीडितहरू रातको समयमा बासस्थान नपाउँदा सडकमै बिचल्लीमा परेका छन् । दिनभर काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन र नाराबाजी गरेका पीडितहरू राति बासको खोजीमा...