सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री निवासबाट माओवादी सांसदलाई प्रदेशसभा पठाइयो, निवासमा यामलाल कँडेलको इन्ट्री

सुर्खेत। माओवादी संसदीय दलको बैठक बिना निष्कर्ष टुङ्गिएसँगै मुख्यमन्त्री निवासमा एमाले संसदीय दलका नेता यामलाल कँडेलको इन्ट्री भएको छ। राजीनामाबारे बसेको दलको बैठक बिचैमा रोकेर सांसदहरूलाई प्रदेशसभा जान भनिएको छ।...