मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बढ्यो प्रचण्डको सक्रियता, माधवपछि ओलीलाई भेटेर प्रदेशबारे निर्णयमा पुग्ने

काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेबिच प्रदेश गठबन्धनमा समस्या उत्पन्न भएपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सक्रियता बढेको छ । श्रीलंकाको भ्रमण सकेर स्वदेश...