सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जनमुक्ति सेनाका पूर्वकमाण्डर खाम पक्राउ परेकोमा माओवादीका नेताहरू असन्तुष्ट

काठमाडौँ । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपमा जनमुक्ति सेनाका पूर्वकमाण्डर कालीबहादुर खाम (विविध) पक्राउ परेपछि माओवादी केन्द्रका नेताहरूले प्रतिक्रिया दिएका छन् । तत्कालीन जनमुक्ति सेनाको तेस्रो डिभिजन कमान्डर...