बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नेपाल–भारत सीमा जिल्ला समन्वय बैठक

कैलाली । कैलालीको गोदावरीमा आज नेपाल–भारत सीमावर्ती जिल्लाका स्थानीय प्रशासन प्रमुखको सीमा समन्वय बैठक बसेको छ । बैठकमा आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनसमेतलाई मध्यनजर गरी खुला सीमाका कारण...