बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

परराष्ट्र मन्त्रालयले भन्यो–गाजा अस्पतालमा भएको आक्रमणले सरकार स्तब्ध भयो

काठमाडौँ । नेपाल सरकारले गाजा क्षेत्रको अस्पतालमा भएको आक्रमणले गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गाजाको अस्पतालमा आक्रमण गरी नागरिकको ज्यान लिएको घटनाले...