बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इजरायलले अल जजिरामाथिको प्रतिबन्ध ९० दिन थप्यो

तेल अभिभ । इजरायलले देशभित्र अल जजिरा मिडिया नेटवर्कको सबै गतिविधिमाथि लगाइएको प्रतिबन्ध थप ९० दिनका लागि लम्ब्याएको छ । इजरायली सञ्चारमन्त्री श्लोमो कराहीले आइतबार हस्ताक्षर गरेको आदेशअनुसार अल जजिराका...