बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरीले नेपाली फिल्ममा अंकुश लगाउन खोज्योः दीपेन्द्र

काठमाडौं । प्रहरी प्रधान कार्यालयले बिहीवार फिल्म, टेलिफिल्म तथा सर्ट फिल्मलगायतमा प्रहरीको पोशाक, मनोग्राम र दज्र्यानी चिह्नको दुरुपयोगको विषयमा निकालेको चेतावनीपूर्ण विज्ञप्तिप्रति फिल्मकर्मीले विरोध जनाएका छन् । उनीहरुले प्रहरीले पञ्चायतकालको...