सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

झापामा एक वर्षमा दश करोड बढीको भन्सार छलीका सामान बरामद

बनियानी । झापाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले चालू आर्थिक वर्षको साउनदेखि जेठ ७ गतेसम्ममा रू १० करोड ८० लाख ६४ हजार ६६४ बराबरको भन्सार छलीका सामान बरामद गरेको छ । ...