शनिबार, १७ जेठ २०८२
ताजा लोकप्रिय

इजरायलले कब्जा गरिएको वेस्ट बैंकमा २२ यहूदी बस्ती स्थापना गर्ने

तेल अभिभ । इजरायली मन्त्रीहरूले कब्जा गरिएको वेस्ट बैंकमा २२ नयाँ यहूदी बस्तीहरूलाई अनुमोदन गरिएको बताएका छन्। यो पछिल्ला केही दशकहरूमा सबैभन्दा ठुलो विस्तार हो। रक्षामन्त्री इजरायल काट्ज र अर्थमन्त्री बेजालेल...