काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले घोषित मितिमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न सरकारलाई पूर्ण समर्थन र सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। मंगलबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको अनुगमन र छलफलका...