काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएका छन् । बिहीबार गृह मन्त्रालयमा आयोजित विशेष समारोहका बिच काकीले गृह सचिव रामेश्वर दंगालबाट दर्ज्यानी चिह्न लगाएका हुन् । उनी प्रहरीको...