बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मापदण्डभन्दा बढी धुवाँ फाल्ने ३७ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ३७ वटा सवारीसाधनलाई बिहीबार कारबाही गरेको छ । काठमाडौँको कलङ्की मन्दिरस्थित सडक खण्डमा आज गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा...