बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँबाट १५ जना बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको ठमेल क्षेत्रलाई आधार बनाएर शङ्कास्पद गतिविधिमा संलग्न रहेको आरोपमा १५ जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। भिजिट भिसामा नेपाल आएर भिसाको उद्देश्य विपरीत कार्य गरेको तथा...