शनिबार, २४ जेठ २०८२
ताजा लोकप्रिय

सरकारी विद्यालयले निजीसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाऔँ: न्यायाधीश मल्ल

काठमाडौँ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले सरकारी विद्यालयलाई निजीसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएकी छिन् ।  शुक्रवार काठमाडौँमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औँ वर्ष हीरक जयन्तीको...