आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

कोशीमा प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिता सुरु

इलाम ।  बुद्धिचाल खेलको विकाससँगै खेलाडी उत्पादन गर्ने उद्देश्यले आज यहाँ कोशी प्रदेशस्तरीय चेस प्रतियोगिता सुरु भएको छ । जिल्ला बुद्धिचाल सङ्घको आयोजना र कोशी प्रदेश बुद्धिचाल सङ्घको प्राविधिक सहयोगमा...