बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

वन क्षेत्रभित्र निजी विद्यालय सञ्चालन प्रकरण : कागजपत्र पेस गर्न आलटाल

बारा । बाराको राष्ट्रिय वन क्षेत्रभित्र सञ्चालित ‘बारा एकेडेमी’ ले विद्यालय सञ्चालन सम्बन्धी आवश्यक कागजपत्र बुझाउन आलटाल गरेको छ । जीतपुरसिमरा उपमहानगरले २ साता अघि विद्यालय प्रशासनसँग सम्पूर्ण कागजपत्र माग गरेकोमा...