काठमाडौँ । सरकारले ल्याएको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत १३ सय १ वटा व्यावसायिक फर्म तथा परियोजनाहरू प्रारम्भिक छनोटमा परेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले प्रस्ताव आह्वान गरेकामध्ये रीतपूर्वक निवेदन...