तानसेन । यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी बिक्री गरेर आएको आम्दानीबाट यस वर्षको दसैँ तिहार मनाएका छन् । विगतमा आर्थिक अभावका कारण चाडपर्व मनाउन समस्या हुने गरे पनि...