बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

इन्स्पेक्टर बिनु शाहीलाई सफाइ

काठमाडौँ । नेपाल प्रहरीकी इन्स्पेक्टर बिनु शाहीले अदालतबाट सफाइ पाएकी छन् । भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा उनलाई प्रतिवादी कायम गरेर सरकारी वकिलले उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा...