मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिम विश्वविद्यालय मातहतको अनियमितता छानबिन गर्न समिति गठन

काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयले विश्वविद्यालय मातहतका अनियमितता छानबिन गर्न विभिन्न समिति गठन गरेको छ ।  विश्वविद्यालयको कार्यकारी परिषद्को असार २४ गते बसेको बैठकले अध्ययन बिदा दुरुपयोग सम्बन्धी, विश्वविद्यालयको जग्गा हिनामिना...