बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बालुवाटारमा सत्तारुढ दलको बैठक जारी

काठमाडौँ । सत्तारुढ दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।  बैठकमा सरकारका कामकारबाही, आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नीतिगत विषय, गभर्नर नियुक्ति, शिक्षक तथा चिकित्सकको आन्दोलनलगायत विषयमा...