काठमाडौँ । चाडपर्वलाई मध्यनजर गर्दै नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग दसैँअघि सञ्चालनमा ल्याइने भएको छ । भौतिक पूर्वाधार मन्त्रालय र मन्त्रालयमातहत सडक विभागले दसैँअघि सञ्चालनमा ल्याउन निर्माण कम्पनीसँग समन्वय गरिरहेको जनाएको छ । परीक्षणका...