मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

भवनमै सीमित बैतडीको ट्रमा सेन्टर, जनशक्ति अभाव

बैतडी । बैतडीमा निर्मित ट्रमा सेन्टर जनशक्ति अभावका कारण सञ्चालनमा आउन सकेको छैन । पाटन नगरपालिका-८ सिद्धेस्वर स्वास्थ्य चौकीको भवनमा निर्माण गरिएको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्ति नहुँदा सञ्चालनमा...