शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

माघ ५ मा तोकियो फिल्म ‘एक्टर’ को प्रदर्शन मिति

काठमाडौँ । मदन घिमिरे निर्देशित फिल्म ‘एक्टर’ आगामी माघ ५ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले वितरकसँगको छलफलबाट फिल्मको प्रदर्शन ५ माघ तय भएको बताएको छ । आधुनिक...