बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जम्मू–कश्मीरको कुलगाममा भिडन्त, दुई सैनिक र एक आतङ्ककारी मारिए

जम्मू । जम्मू–कश्मीरको कुलगाम जिल्लाको अखल जंगलमा भइरहेको सुरक्षा बल र आतङ्ककारीबिचको भिडन्तमा दुई भारतीय सैनिक सहिद भएका छन् भने एक आतङ्ककारी मारिएको सैन्य अधिकारीले जानकारी दिएका छन्। अपरेसन ‘अखल’...