बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मालोर्काविरुद्ध रियल बेटिस २–१ ले विजयी

काठमाडौँ । ला लिगाअन्तर्गत नेपाली समय अनुसार सम्पन्न खेलमा रियल बेटिसले मालोर्कामाथि २–१ को जित हासिल गरेको छ । खेलको पहिलो हाफमा नै बेटिसले अग्रता बनाएको थियो । १८औँ मिनेटमा अब्दे एजल्जौलीले...