आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बोलिभियाद्वारा इजरायलसँगको सम्बन्ध तोडेको घोषणा

बोलिभिया । ल्याटिन अमेरिकी देश बोलिभियाले इजरायलले गाजामा गरेको सैन्य कारबाहीलाई ध्यानमा राख्दै कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेको छ । उप विदेशमन्त्री फ्रेडी मामानीले इजरायलको कदमलाई आक्रामक र असंगतु भनेका...