सना । यमनस्थित इरान समर्थित हुथी विद्रोहीहरूले सोमबार साउदी अरबमाथि समुद्री नाकाबन्दी घोषणा गरेका छन् । यसले अमेरिका–इरान युद्धमा नयाँ मोर्चा खुल्ने सम्भावना बढाउनुका साथै विश्वव्यापी ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय व्यापारमा...