बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सम्पन्न

लिस्बन । पोर्चुगलको राजधानी लिस्बनमा रहेको नेपाली दूतावासले पोर्तो क्षेत्रमा बस्ने नेपालीलाई पायक पर्ने गरी राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिएको छ। दूतावासले पोर्तोको भिला नोभा दि गइयामा दुई दिने...