बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा १२ हजार २७२ जनालाई वंशजका आधारमा नागरिकता र ८ हजार ६०७ जनालाई राहदानी उपलब्ध गराएको जनाएको छ। कार्यालयका अनुसार एक वर्षमा...