काठमाडौँ । केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक नेपाल युवा संघले बुधवार केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको प्रवक्ता कृष्णहरि केसीले बताए ।...