बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२०१२ को दिल्ली बलात्कारको झल्को दिने गरी भारतमा अर्को क्रूर सामूहिक बलात्कार

काठमाडाैँ । भारतको राजधानी दिल्लीमा बसभित्र एक महिलामाथि भएको सामूहिक बलात्कारले विश्वव्यापी चर्चा बटुलेको १३ वर्षपछि महिलामाथि गरिएको क्रूरताको हिसाबले त्यससँग तुलना गर्न सकिने अर्को घटना उत्तरी राज्य बिहारबाट सार्वजनिक...