काठमाडौँ । सरकारले अध्यादेशमार्फत सरकारी कार्यालयहरूमा रहेका दलगत कर्मचारी ट्रेड युनियन र विश्वविद्यालयका विद्यार्थी युनियन खारेज गरेसँगै हलचल मच्चिएको छ । सरकारको यो कदमलाई लिएर दुईथरी मत प्रकट भइरहेका छन्...