बुटवल । रुपन्देहीमा डेंगु सङ्क्रमण बढेपछि खोज र नष्ट गर(सर्च एण्ड डिस्ट्राेय) अभियान सञ्चालन गरिएको छ । डेंगु नियन्त्रण तथा रोकथामका लागि रुपन्देहीका १६ वटै स्थानीय तहमा खोज र नष्ट गर अभियान...