स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण सुरु भएको ५० औँ हप्तामा डेंगु सङ्क्रमण शून्यमा झर्ने प्रक्षेपण गरेको छ । मन्त्रालयका शिक्षा प्रशासक माधवकुमार श्रेष्ठले ५० औँ हप्तामा सङ्क्रमण शून्य हुने प्रक्षेपण...