शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वासित पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ स्वदेश फिर्ता

इस्लामावाद । निर्वाचनअघि राजनीतिक पुनरागमन गर्ने तयारीमा तीन पटक प्रधानमन्त्री बनेका नवाज शरिफ चार वर्षको स्वनिर्वासनपछि शनिबार पाकिस्तान फर्किएका छन् ।  सन् २०२४ मा हुन लागेको निर्वाचनअघि व्यापक सुरक्षा,...