कास्की, २७ चैतः पोखरामा जारी दोस्रो संस्करणको ‘केपी ओली कप’ टी-२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को बुधबारको खेलमा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमी विजयी भएका छन् । ...