बिहीबार, ०८ जेठ २०८२
ताजा लोकप्रिय

सकियो ‘चमेलीको पोइ’को छायांकन

काठमाडौँ । एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्म ‘चमेलीको पोइ’को छायाङ्कन सकिएको छ । ३४ दिनको नियमित छायाङ्कनपछि फिल्म सकिएको हो । मंगलबार मुस्ताङको मुक्तिनाथ मन्दिरमा फिल्मको ‘इन्डक्ल्याप’ गरिएको हो । नयाँ...