काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलकी सांसद गीता गुरुङले सरकारले बिना तयारी सुकुमबासी बस्तीमा डोजर चलाउँदा ९ जना नागरिकले ज्यान गुमाउनुपरेको बताएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद गुरुङले सरकारको...