बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीका जिल्ला अध्यक्ष अजय कुमार गुप्ताले पार्टीबाट राजीनामा दिएका छन् । मंगलबार उनले पार्टीको साधारण सदस्य पदमा समेत नबस्ने भन्दै पार्टीबाट राजीनामा दिएका हुन्...