काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा नेपालले जिम्बाब्वेलाई ६ विकेटले पराजित गरेको छ । शनिबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा जिम्बाब्वेले प्रस्तुत गरेको १ सय ३०...