काठमाडौँ । चलचित्र ‘द ब्ल्यू लाइट’ निर्माणको घोषणा भएको छ । मंगलबार निर्माण पक्षले थिम पोस्टर सार्वजनिक गर्दै चलचित्र निर्माणको घोषणा गरेको हो । चलचित्र बलिराम चौहानले निर्देशन गर्दै छन्...