काठमाडौँ । सुकुमबासीमाथि राज्यले दमन गरेको भन्दै काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ । संयुक्त सङ्घर्ष समितिले बुधवार काठमाडौँ उपत्यकाका सुकुमबासी बस्तीमाथिको दमन, बढ्दो महँगी र राष्ट्रिय स्वाधीनतामाथि हस्तक्षेपविरुद्ध काठमाडौँको माइतीघर मण्डलामा...