बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सहकारी ठगी प्रकरण : रवि र छविकाे मुद्दा स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा पनि स्थगित भएको छ । न्यायाधीश स्वीकृति पराजुली र अवनी मैनाली भट्टराईको...