काठमाडौँ । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले नेपालबाट राजसंस्थाको विधिवत् अन्त्य गर्यो । मुलुक एकात्मक राज्य प्रणालीबाट संघीयतामा रूपान्तरण भयो । त्यसको सात वर्षपछि २०७२ असोज ३ गते...