काठमाडौँ । उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले व्यक्तिलाई जिउँदै इट्टाभट्टामा पोलेर हत्या गरेको अभियोगमा जिल्ला अदालत रौतहटबाट दोषी ठहर भइ कारागारमा रहेका पूर्वसांसद एवं नेपाली कांग्रेसका नेता मोहम्मद अफताव...